दशैंको बली समर्थन कि विरोध ?

सन्तोष पौडेल/विकल्प न्यूज असोज ४ गते । नेपालीहरुको महान चाड वडा दशैं वा विजया दशमी हिन्दुधर्मालब्धीहरुको प्रमुख चाड हो । राष्ट्रिय चाडको रुपमा मानिने यो पर्व विशेषतः शरद ऋतु आश्विन महिनामा पर्दछ । आश्विन शुक्ल प्रतिपदा घटस्थापनाका दिन जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरुको पूजा गरिन्छ । हिन्दुधर्मालम्बीहरुले नवमीसम्म शक्तिको आरधना गरी … Continue reading दशैंको बली समर्थन कि विरोध ?